माघ २५ प्यूठान ।
बर्षा संगै परेको चट्याङका कारण आज प्यूठानमा एक जना घाइते भएका छन । जिल्लाको नारिकोट गाविस वडानम्बर ७ कि स्थानिय २० बर्षिय शान्ता थापा घाइते भएकि हुन । घरमा बसिरहेको अबस्थामा बुधवार दिउसो करिब ३ बजेतिर चट्याङपर्दा थापा घाइते भएकी हुन । घाइते पश्चात उनलाइ बेहोस अबस्थामा स्थानिय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल बिजुवार प्यूठानमा रिफर गरियको र अहिले उनको उपचार भइरहेको जिल्ला प्रहरि कार्यलय प्यूठानले जनायको छ ।

No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।