Thursday, February 23, 2012

प्यूठानमा भिषण आगलागि

प्यूठान फागुन ११ ।  प्यूठानको धुबांग गाविस वडानम्बर २ मा आज दिउसो करिब चार तिस बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागिबाट अहिलेसम्म ११ वटा घर र गोठ गरेर करिब २४ वटा घर गोठ जलेर नष्ट भयको छ ।स्थानिय राजु रोकाको घरबाट लागेको आगो स्थानिय बासि र प्रहरि चौकि बरौला ,बिजुवार बाट गयको प्रहरि ,नेपालि सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेपनि आगो हावाहुरिका कारण नियन्त्रण बाहिर रहेको छ। आगोलागिबाट पशु चौपाया, लत्ताकपडा ,ुसबै जलेर नष्ट भयको स्थानियले जनायका छन । आगलागि अझै बढ्न सक्ने स्थानिय बेगम जि एम ले बताउनु भयो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।