Wednesday, February 8, 2012

न्याय दिन कुनै कसुर बांकि नराख्ने जि.प्र.का. प्यूठानका प्रहरि निरिक्षक बिकको प्रतिबद्धता

रविन पि.एम.
माघ २५ प्यूठान ।
जिल्ला प्रहरि कार्यलय प्यूठानका प्रहरि निरिक्षिक डम्बर विकले जिल्लाका क्रियाशिल पत्रकारहरु संग बुधवार भेटघाट गर्नु भएको  छ । यसअघि का प्रहरि निरिक्षक डिल्लिराज पन्तको बिदाइ पश्चात प्यूठान आउनु भयका निरिक्षक बिकले जिल्लामा शान्ति सुरक्षाको स्थिति सुधारका लागि  पत्रकार संग कसरि हातेमालो गरि अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न र पत्रकारहरु संग परिचयका लागि भेटघाट र छलफल गर्नु  भयको हो । छलफलमा उहाले आफुले पिडितलाइ न्याय दिन र दोषिलाइ कार्बाहि गर्न कुनै कसुर बांकि नराख्ने प्रतिबद्धता जनाउनु भएको  छ  ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।