गिरुप्रसाद भण्डारी ।
प्यूठान-लिवाङ–१ बुत्तीचौरका अपांग नुमबहादुर घर्तिमगरले अहिलेसम्म कतैबाट राहत पाउनुभएको छैन् । द्वन्द्वमा राखिएको बम पट्कदा उँहा अपांग हुनुभएको हो । पीडित घर्तीले सरकारीस्तरबाट कुनै राहत पाउन नसककोमा दुखसेो गनर्भुएको छ । भृकुटी मावि लिवाङमा पाँच कक्षामा अध्यनरत नुमबहादुरले भन्नुभयो, ‘अरुको कारणले अशक्त जीवन बिताउन प¥यो । जीवनभर दुःख पाइने भइयो । कसैले सहयोग गरेनन् ।’ राहत पाइन्छ भन्ने जानकारी नभएकाले बुबा लोक बहादुर घर्तिले कुनै निकायमा राहतको लागि फारम समेत नभरेको बताउनुभयो ।

अपांग परिचय पत्रको आधारमा बिद्यालयबाट पाूच सय रुपैयाबाहेक कतैबाट केहि पनि नपाएको बुबा लोक बहादुरले बताउनुभयो । बमको छर्राले उहाँको दाहिने आँखा गुमेको छ । कान पनि राम्रोसंग सुन्न सक्नुहुन्न । दाहिने खुट्टामा छर्रा समेत बाँकी छ । आर्थिक अभावले उँहाको उपचार समेत हुन सकेको छैन । ०६३ चैत्र २३ गते ११ वर्षको हँुूदा नुमले घरनजीकै फेलापारेको बमलाई खेलाउँदै घरमा ल्याउँदै गर्दा बम पट्कीएर अपांग हुनुभएको हो । ‘आमाले फाल्न भन्दा भन्दै आँगनमा पट्कीएको थियो । आमा घर भित्र घर पसेर बँचिन’ घटना सुनाउूदै बुबा लोक बहादुरले भन्नुभयो, ‘घरनै ढल्ला
जस्तरी आवाज आयो बाहिर निस्कदा छोरा ढलेको ।’ उहाँले छोरालाई उपचार गर्न काठमाण्डौ लग्दा लागेको ऋण अझै तिर्न सकेका छैनन् । चुनावमा भोट माग्दै घरघरमा आउने राजनीनिदलहरु प्रति राहत पाइने कुराको जानकारी गराई सहयोग नगरेकोमा उहाँले दुखेसो गर्नुभएको छ । उहाले भन्नुभयो, ‘जसले खसालेको वमखेलाउदा छोरो अपांग भयो उनै अहिले सरकारमा छन् । सहयोग गरेनन् ।’ छोराको उपचार गर्न छिमेकीसँग गहना मागेर तत्कालीन माओबादी गाउू इन्चार्ज रामु बि.क.संग राखि सात हजार रुपैयाू लिएको उहाँले बताउनुभयो । ‘रुपैयाू तिर्दा समेतले उँहाले अझै सुन
फिर्ता पाउनुभएको छैन् ।’ उहाले भन्नुभयो, ‘जान्ने बोल्ने आफ्नो मान्छे नहूुदा केही हूदु ा े रहने छ । राहत दिलाउन र गहना फिर्ता गराउन कसैले सहयोग गरेनन् ।’ द्धन्द्धमा अंगभंग भएका मध्ये नुमबहादुरले राहत नपाइएको भन्ने जानकारी पाएपछि उँहालाई पाूच हजार सहयोग गरेको इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘द्धन्द्धमा नपरेकाहरुले समेत फारम भरेर राहत पाएको अवस्थामा उनले नपाउनु दुःखको कुरो हो ।’

साभार: प्युठान समाचार साप्ताहिकबाट
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।