रविन पि.एम.
माघ २० प्यूठान । स्थानिय शान्ति समितिको कार्यलयमा आज सम्पन्न बैठकले शान्ति समिति प्यूठानको संयोजकमा एकिकृत नेकपा माओबादिका कृष्ण घिमिरे सर्ब सम्मतिले चयन हुनु भएको छ । पछिल्लो पटक नेपालि कांग्रसले नेतृत्व गरेको समिति एमालले नेतृत्व गरेपछि फेरि संयोजक चयनमा बिबाद हुदै आयको थियो ।
जनयुद्धकालदेखि शान्ति प्रक्रिया स्थापनाका लागि उल्लेख्य भुृमिका खेल्दै आयको भन्दै माओबादिले शुरुको बर्ष देखि संयोजकका लागि दावि गर्दै आएको थियो । समितिको कार्यकाल ६ महिनाको हुने भयपनि तेस्रो पटक संयोजक परिर्वतन गर्दा माओबादि र राष्ट्रिय जनमोर्चाको आफ्नै हठका कारण एमालेका तुल्सिराम शर्माले २ बर्षसम्म संयोजक भइ काम गरेका थिए ।
माघ २० प्यूठान । स्थानिय शान्ति समितिको कार्यलयमा आज सम्पन्न बैठकले शान्ति समिति प्यूठानको संयोजकमा एकिकृत नेकपा माओबादिका कृष्ण घिमिरे सर्ब सम्मतिले चयन हुनु भएको छ । पछिल्लो पटक नेपालि कांग्रसले नेतृत्व गरेको समिति एमालले नेतृत्व गरेपछि फेरि संयोजक चयनमा बिबाद हुदै आयको थियो ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।