Thursday, February 2, 2012

ढुकुरलाइ हानेको गोलि मान्छेलाई

रविन पि.एम.
माघ १९ प्यूठान ।

प्यूठानको स्वर्गद्धारि गाविस वडानम्बर १ धनबाङ निवासि ६५ बर्षिय धनि घर्ति गम्भिर घाइते भएकी  छिन । सोहि गाविस निबासि हस्त बहादुर रोकाले भरुवा बन्दुकले ढुकुरलाइ हान्दा घर्तिलाइ बन्दुक को छरुवा लाग्दा गम्भिर घाइते भएको  जिल्ला प्रहरी  कार्यलय प्यूठानले जनाएको  छ । गम्भिर घाइते घर्तिलाइ उपचारका लागि बुटवल  लगिएको  छ  भने गोलि हान्ने रोका फरार रहेका छन ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।