हामी प्यूठानीहरु आफूलाई राप्ती अाचलको मात्र नभई नेपालकै बौद्धिक जगतमा अगाडी छौँ भनेर जति गर्व गर्छौ त्यति हाम्रो विभिन्न क्षेत्रमा विकास गति एकदम कम रहेछ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । आज यो तस्वीर हेर्दा लाग्छ हाम्रो प्युठानका विभिन्न क्षेत्रहरुमा विकासका छिटा पनि नपरेको प्रमाण जस्तो लाग्छ । अब तपाईहरु नै भन्नुहोस् यसलाई के भन्ने सूचना र प्रविधिको यो युगमा समाचारहरुको बारेमा जानकारी
पाउनका लागि जब मेरो हातहरु उज्यालो ९० नेटवर्कको वेव साइटमा गयो त्यहाँ मैले प्युठानका पत्रकार एल।वी। थापाद्धारा प्रेशित यो तस्वीरमा आँखा गयो । अनि आफ्नो ब्लग जहाँ विशुद्ध प्यूठानीहरुको समाचारमात्र अपडेट गरिन्छ यसमा अपडेट गरेको छु । यो हामीहरुलाई इन्टरनेटमा शेयर गरेर बस्नका लागि मात्र हैन अब प्यूठानको विकास लागि हामी के-कसरी अगाडि बढ्नुपर्छ समृद्ध प्यूठान बनाउन के गर्न सक्छौँ यसको बारेमा छलफलको यहाँ प्रस्तुत गरेको छु । तपाईको विचारमा के-कस्ता उपायहरु तथा योजनाहरु छन् कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरी आफ्ना विचारहरु राख्नुहोस् है ।

tapai aafai vannus kasari garna sakin6 hai????? kina ki yo ta thulo kura ho ?? yaha gaf garer matra hune wala nai 6aina jasto la6?? taipani sano bat nai aghi badhyo vane pakkai pani safalta pain6 hola???
ReplyDeletepyuthan rbb bank ko phone na 086460252 ho
ReplyDelete