रपिन पि.एम.माघ ११ प्यूठान
पेटा«ेलियम पदार्थमा भयको मुल्यबृदिको बिरोधमा बिधार्थि संगठन तथा युवा संगठनहरुले आज प्यूठान र दांग बन्दको आब्हान गरेका छन ।
बन्दका कारण आज प्यूठानबाट जिल्ला बाहिर जाने तथा लोकल रुटमा चल्ने सवारि साधन बिहानै देखि ठप्प भयका छन ।
बन्दका कारण प्यूठानमा चलिरहेको कक्षा १२ को ल्यागत परिक्षा समेत प्रभावित भयको छ । जिल्ला को जनता उच्च माध्यमिक बिधालय बाग्दुलामा बिधार्थिहरु तथा बन्दकर्ताहरुले परिक्षाको पेपर समेत च्याथेर परिक्षाबाट बाहिरीयका छन ।

त्यस्तै महेन्द्र नमुना उच्च माबि खलंगामा पनि कक्षा १२ को परिक्षा प्रभावित भयको छ । जिल्लाको मुक्ति उच्च माबि रातामाटा ,अमर उच्च माबि भिंग्रि लगायत का उच्च मावि मा भने भने परिक्षा सन्चालन भइरहेको छ । बिधार्थि हरुले प्यूठानको मुख्य ब्यापारि केन्द्र बाग्दुलामा टायर बालेर मुल्य बृदिको बिरोध गर्ने तयारि गरिरहेका छन ।
बिहानैदेखि फलफुल पसल ,होटेल बाहेक अधिकासं ठाउमा बजार बन्द भयको छ ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।