Monday, January 9, 2012

प्यूठानको भिंग्रीमा २ वटा यात्रुबाहक बस ठोक्किदा ८ जना घाइते

पौष २५ प्यूठान। प्यूठानको भिंग्रीमा सोमवार भएको  सवारि दुर्घट्नामा आठ जना यात्रु घाइते भएका छन । बाटुलेबाट रोल्पाको लिबांगतर्फ जादै गरेको ना २ ख ५५७१ नम्बरको यात्रुबाहक बस र लिबांगबाट बुटवलतर्फ  जांदै गरेको लु १ ख ३५७५ नम्बरको यात्रुबाहक बस भिंग्री गाविसमा एक आपसमा ठोक्किदा गाडिमा सवार ८ जना घाइते भयका हुन । घाइतेहरुको स्थानिय स्वर्गद्धारि मेडिकल मा उपचार भइरहेको छ । दुर्घट्नामा परि सामान्य घाइते भएकाहरुको सामान्य उपचार पछि घर फर्किसकेको इलाका प्रहरि कार्यलय भिंग्रीलाइ उदि्रत गदै  हाम्रा स्थानिय सम्बाददाता सुरजबिकले बताएका  छन ।

1 comment:

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।