रविन पि. एम. पौष २३ प्यूठान । उच्च माध्यमिक विद्यालय शिक्षक एसोसियसन नेपाल हिस्तानको प्युठान जिल्ला भेला शनिबार सम्पन्न भएएको छ । हिस्तानका केन्दि्रय बरिष्ठ उपाध्यक्ष बिक्रम पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयको भेलाले गत मङगसिरमा गठित कार्यसमितिमा थप पांच जना सदस्यहरु थप गरि खिम बहादुर जि.सि. को
अध्यक्षतामा १३ सदस्यिय उच्च माध्यमिक एसोसियसन नेपाल जिल्ला कार्यसमिति प्यूठानको गठन गरेको छ ।कार्यसमितिको उपाध्यक्षमा डम्बरसिंह जि।सि., सचिबमा ठाकुर प्रसाद पोख्रेल, सह सचिबमा दामोदर भट्ट, कोषाध्यक्षमा दिनेसचन्द्र सुबॆदिलगायत रहनु भएको छ । त्यसैगरि भेलाले जिल्लामा सन्चालित १६ वटा उच्च माध्यमिक बिधालय हरुमा अध्यापनरत शिक्षकहरुको सेवा सुबिधामा बिभेद रहेकाले त्यसमा एक रुपता ल्याउन पहलकदमि चाल्ने निर्णय गरेको छ । त्यस्तै जिल्लाको उच्च माध्यमिक तहको शैक्षिक गुणस्तर बृदिका लागि आज्ञामि दिनमा परिक्षाको प्रश्नपत्र निर्माण परिक्षा सन्चालन शिक्षक तालिम गोष्ठि लगायतका बिषयमा पनि हिस्तान सकि्रयताका साथ लागि पर्ने निर्णय गरेको हिस्तान प्यूठानले जनाeको छ ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।