Saturday, December 17, 2011

प्यूठानमा श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

एलबी थापा। प्यूठान, पुष २ - प्युठानको नारीकोट - ५ का हिराबहादुर कवरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकी श्रीमती र  सालालाई पक्रेको छ । गएराती घरमा एक्लै सुतेका हिराबहादुर आज बिहान मृत
अवस्थामा भेटिनुभएको थियो ।
शुक्रवार साँझ श्रीमान श्रीमतीबीच घरायसी विषयमा विवाद भएपछि श्रीमती छोरी बोकेर माइती गएकी थिईन् । श्रीमती माइत हिंडेपछि घरमा एक्लै सुतेका हिराबहादुरको घाँटी र शरिरमा धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ओखरकोट मच्छिले हिराबहादुरका श्रीमती र सालालाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक दलबहादुर बाठाले जानकारी दिनुभयो ।
(Source: -www.unn.com.np)

3 comments:

  1. kina yasto vo hamro pyuthan ma ta naya-naya ghatana matra ghatirahan6 ??? yo ta katti pani vayana ni haiSathiharurururu???? It's so bad news for all

    ReplyDelete
  2. Yo news padhda dherai dukha lagyo?? Thanks for sharing this types of news from our Pyuthan....???

    ReplyDelete
  3. ke ho SI lai ASI banaidiney ke ho patrakaar ji ani naampani change bal bdr. batha hunuparneyma dal bdr.batha lekheko.

    ReplyDelete

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।