Tuesday, October 18, 2011

विश्व रेकर्डका लागि भिट्दै प्युठानका दिनेश

लामो समयसम्म लगातार पढ्ने विधामा विश्व रेकर्डका लागि नेपाली युवाले सात दिन सात रात पढ्ने भएका छन् । प्युठानका दिनेश आचार्यले कार्तिक २ गते विहान ७ बजेबाट पढ्न थाल्ने सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिए । विश्व रेकर्डका लागि दिनेशले सन् २००८ मा नेपालकै दिपक शर्मा बज्रगाईको १ सय १३ मिनेको रेकर्ड तोडिने छ । बजगाईले सन १९८७ को बेलायती एडि्रन हिल्टनको रकेर्ड तोडेर विश्व रकेर्ड कायम गरेका थिए ।



१ सय ५० घण्टा त पूरा गर्नेछु रिडस्र क्वलले आयोजना गरेको पत्रकार सम्मेलनमा दिनेशले भने सय २१ घण्टाको अभ्यास गरिसकेकेा छु । आवाज निकाले निरन्तर पढ्नुपर्ने र उनका सबै गतिविधिलार्य परीक्षण गर्ने दुई जना साक्ष्ी र क्यामेरा खिचेको रकेर्डसहित गिनिज बुक अफ वल्र्ड रकेर्डमा दावी प्रस्तुत गर्ने रिडस्र क्लवब अध्यक्ष आमोद डोमजोनले तामाङले बताए र हरेक घण्टाको ५ मिने आराम गर्ने समय उनले खाने दिशावपिसाव सरसफाइलगायत पूरा गर्नेछन् ।

स्वदेशी तथा विदेशी लेखकका नेपाली भाषका पुस्तक पढ्ने दिनेशले त्यस अवधीभर ४९ वटा पुस्तक पढ्ने बताए । बालकुमारी माइलस्टोन कलेज साचालन गरिने कार्यक्रममा चिकित्सक एम्बुलेन्स प्रहरी र स्वयम्सेवक लगायतको व्यवस्था गरिएको छ ।

2 comments:

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।