राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नजिताअनुसार राप्ती अञ्चलको जनसंख्या १४ लाख ७४ हजार ५ सय ४२ पुगेको छ ।
जसअनुसार सबैभन्दा बढी दाङको जनसंख्या ५ लाख ५७ हजार ८ सय ५२ पुगेको छ भने सबैभन्दा कम रुकुमको जनसंख्या २ लाख १० हजार ८ सय ७५ पुगेको छ । त्यस्तै सल्यानमा २ लाख ४३ हजार ५ सय ७५, रोल्पामा २ लाख २७ हजार ७५ र प्युठानमा २ लाख ३५ हजार १ सय ६५ रहेको केन्द्रीय तथ्यांक विभागले र्सार्वजनिक गरेको राष्ट्रिय जनगणना- २०६८ को प्रारम्भिक नजितामा जनाइएको छ ।
दाङको जनसंख्या ५ लाख ५७ हजार ८ सय ५२ पुगेको छ । जसमध्ये पुरुष २ लाख ६४ हजार १ सय १० र महिला २ लाख ९३ हजार ७ सय ४२ रहेका छन् । गत दशवर्षो तुलनामा यो २० दशमलव ६५ प्रतिशत बढी हो । जसअनुसार दाङमा वाषिर्क जनसंख्या वृद्धिदर १ दशमलव ८८ प्रतिशत देखिएको छ । २०५८ सालको जनगणनाअनुसार दाङको जनसंख्या ४ लाख ६२ हजार ३ सय ८० थियो ।
दाङमा १ लाख १० हजार ६ सय ७७ घर तथा १ लाख २२ हजार ६ सय १४ घरपरिवार रहेका छन् । दाङमा जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १ सय ८९ जना देखिएको छ । त्यस्तै लिंगअनुपात प्रत्येक १ सय महिलामा ९० जना पुरुष रहेको राष्ट्रिय जनगणना २०६८ ले देखाएको छ । जनगणना अवधिमा दाङबाट देशबाहिर रहेको जनसंख्या ४२ हजार ९ सय ५३ देखिएको छ । जसमा ३८ हजार ७ सय २६ पुरुष र ४ हजार २ सय २७ महिला रहेका छन् ।
त्यसैगरी सल्यानमा कूल जनसंख्या २ लाख ४३ हजार ५ सय ७५ देखिएको छ । जसमा १ लाख १६ हजार ६ सय १५ पुरुष र १ लाख २६ हजार ९ सय ६० महिला रहेका छन् । सल्यानमा जनसंख्या वृद्धिदर वाषिर्क १.३२ प्रतिशत देखिएको छ । सल्यानमा घर ४४ हजार ४ सय ५६ तथा घरपरिवार ४६ हजार ८ सय १३ रहेका छन् । सल्यानमा जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १ सय ६७ जना देखिएको छ । सल्यानमा लिंगअनुपात प्रत्येक १ सय महिलामा ९२ जना पुरुष रहेको राष्ट्रिय जनगणना २०६८ ले देखाएको छ । जनगणना अवधिमा सल्यानबाट देशबाहिर रहेको जनसंख्या १४ हजार २ सय ३७ देखिएको छ ।
रोल्पामा कूल जनसंख्या २ लाख २७ हजार ७५ देखिएको छ । जसमा १ लाख ४ हजार ६ सय ५४ पुरुष र १ लाख २२ हजार ४ सय २१ महिला रहेका छन् । रोल्पामा जनसंख्या वृद्धिदर वाषिर्क ०.७८ प्रतिशत देखिएको छ । रोल्पामा घर ४२ हजार १ सय २१ तथा घरपरिवार ४४ हजार ३ सय ७७ रहेका छन् । रोल्पामा जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १ सय २१ जना देखिएको छ । रोल्पामा लिंगअनुपात प्रत्येक १ सय महिलामा ८५ जना पुरुष रहेको राष्ट्रिय जनगणना २०६८ ले देखाएको छ । जनगणना अवधिमा रोल्पाबाट देशबाहिर रहेको जनसंख्या २४ हजार १ सय ७३ देखिएको छ ।
प्युठानमा कूल २ लाख ३५ हजार १ सय ६५ जनसंख्या देखिएको छ । जसमा १ लाख ३ हजार ४ सय ५९ पुरुष र १ लाख ३१ हजार ७ सय ६ महिला रहेका छन् । प्युठानमा जनसंख्या वृद्धिदर वाषिर्क १.०१ प्रतिशत देखिएको छ । प्युठानमा घर ४५ हजार ६ सय ४२ तथा घरपरिवार ४९ हजार ४ सय ७२ रहेका छन् । प्युठानमा जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १ सय ८० जना देखिएको छ । प्युठानमा लिंगअनुपात प्रत्येक १ सय महिलामा ७९ जना पुरुष रहेको राष्ट्रिय जनगणना २०६८ ले देखाएको छ । जनगणना अवधिमा प्युठानबाट देशबाहिर रहेको जनसंख्या ३७ हजार ८ सय ७५ देखिएको छ ।
रुकुममा कूल जनसंख्या २ लाख १० हजार ८ सय ७८ देखिएको छ । जसमा १ लाख १ हजार ९० पुरुष र १ लाख ९ हजार ७ सय ८८ महिला रहेका छन् । रुकुममा जनसंख्या वृद्धिदर वाषिर्क १.१३ प्रतिशत देखिएको छ । रुकुममा घर ३९ हजार ७६ तथा घरपरिवार ४२ हजार ३ सय ३३ रहेका छन् । रुकुममा जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा ७३ जना देखिएको छ । रुकुममा लिंगअनुपात प्रत्येक १ सय महिलामा ९२ जना पुरुष रहेको राष्ट्रिय जनगणना २०६८ ले देखाएको छ । जनगणना अवधिमा रुकुमबाट देशबाहिर रहेको जनसंख्या १३ हजार १ सय ८१ देखिएको छ ।
(स्रोत:- नयाँ युगबोध)

No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।